मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

साेमबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३५ पुग्यो

बारा जिल्लाको कोल्भि घर भएका एक कोरोना संक्रमित पुरुषको वीरगन्जमा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

चितवनमा २ घण्टाको फरकमा ३ कोरोना संक्रमितको मृत्यु

चितवनमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टि

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परिक्षणमा परिक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा २ जना गरेर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

'अझै कडा बनाएर निषेध आदेश थप्नुपर्ने देखिएको छ'

सचेतना निकै बढेको छ। यद्यपि, बाहिर हिँडडुल गर्न पाए हुन्थ्यो, साथीभाइसँग चिया–कफी खान पाए हुन्थ्यो, चोकमा बसेर गफिन पाए हुन्थ्यो भन्नेहरु पनि नभएका होइनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

केन्द्रीय कारागारमा फैलियो कोरोना, ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्डको शव जंगलमा भेटियो

करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

रौतहटका युवाको बिहारमा गोली हानी हत्या

रौतहट स्थित ईशनाथ नगरपालिका वडा नं ७ घिउराका एक युवकको बिहार स्थित घोडासहनमा गोली हानी हत्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु

कोरोनाबाट संक्रमित सिरहाको मिर्चैया ६ का एक ६५ वर्षीय पुरुषको धरानमा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोनाको भ्याक्सिनमा खेलाँची नगर : डब्लुएचओ

अहिले विश्वभर ३३ वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ। त्यसैगरी १४३ वटा भ्याक्सिन प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

प्रणव मुखर्जी : शिक्षक, सम्पादक हुँदै राष्ट्रपतिसम्म

मुखर्जी अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री भए। भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौं- वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

वाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा १३३ प्रतिशतले बढ्यो

पछिल्लो दुई हप्तामा वाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा १३३.३३ प्रतिशतले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

राष्ट्रिय पुस्तक नीति चाँडै कार्यान्वयनमा ल्याइने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना र पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

आज युएईबाट ४०९ नेपाली स्वदेश फर्किए

आज (सोमबार) संयुक्त अरब इमिरेट्स युएईबाट ४०९ जना नेपाली स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

मुखर्जीको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति शोक व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

जोय रुटले अष्ट्रेलियाविरुद्धको टी–२० नखेल्ने

इङ्ल्यान्डका टेस्ट कप्तान जोय रुट अष्ट्रेलियाविरुद्धको टी–२० क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७