शुक्रबार, भदौ १२, २०८३

रौतहटका युवाको बिहारमा गोली हानी हत्या

रौतहट स्थित ईशनाथ नगरपालिका वडा नं ७ घिउराका एक युवकको बिहार स्थित घोडासहनमा गोली हानी हत्या भएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

रौतहट- रौतहट स्थित ईशनाथ नगरपालिका वडा नं ७ घिउराका एक युवकको बिहार स्थित घोडासहनमा गोली हानी हत्या भएको छ।

३५ वर्षीय दिनदयाल साहको शव गोली प्रहार गरी हत्याको अवस्थामा सोमबार पोखरी नजिकै भेटिएको छ ।

साहलाई छिमेकी मुलुक भारतमा अपराधिक समुहले गोली हानेर हत्या गरेको हुनसक्ने समाजबादी पार्टीका नेता किरण साहले बताए ।

उनले साहको मृत्यु भएको खबरले स्तब्ध भएको र यस घटनाको घोर भर्तसना गर्दै हत्यामा संलग्न अपराधिलाई पत्ता लगाई कारबाहिको लागी जोडदार माग रहेको समेत बताएका छन् ।

प्रकाशित: Sep 01, 2020| 07:08 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।