शुक्रबार, भदौ १२, २०८३

काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ।

ग्राण्डी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा शाक्यको रिपोर्ट पोजेटिभ आएको हो।

दुई दिनअघि शाक्यको श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाको पीसीआर परीक्षण गरिएको थियो।

जसमा मेयर शाक्यको रिपोर्ट पोजेटिभ आएको काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले नेपाल समयलाई जानकारी दिइन्।

शाक्यलाई कुनै लक्षण देखिएको छैन। उनी होम आइसोलेसनमा बसिरहेका छन्।

प्रकाशित: Aug 31, 2020| 18:50 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।