मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस सभापति देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

सभापतिको कार्यशैलीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दिउँसो २ बजे पौडेल पक्षका केन्द्रीय सदस्यहरुसँग जुम मिटिङ गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

सुदूरपश्चिममा अहिलेसम्म ५१११ जना संक्रमणमुक्त

प्रदेशमा कुल ५ हजार ९७६ जना कोरोना संक्रमित पुष्टि भएकोमा हाल एक्टिभ केस ८५४ छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप दुई महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

उपत्यकामा कोभिड–१९ विरुद्ध सप्ताहव्यापी नागरिक सचेतना सुरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका लागि नागरिक सचेतनात्मक कार्यक्रम सुरू गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

बचेको दूध छिमेकमा बेच्दाबेच्दै खडा भयो करोडौंको व्यवसाय

काठमाडौं सुन्दरीजलमा रहेको गाई फार्ममा यतिबेला बाबुरामको संरक्षणमा २५० गाई छन्। त्यहाँबाट उत्पादित झन्डै १३ सय लिटर दूध बिहानै सहरका विभिन्न चोकचोकमा पुगिसक्छ भने फार्ममा २८ जनाले प्रत्यक्ष रोजगारी पाएका...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

तरकारी खेतीमा रमाएका सुब्बासा’प!

वीरेन्द्रनगर नगरपालिकाका सुब्बा (अनुगमन शाखा प्रमुख) गिरीले जागिर र तरकारीखेती सँगसँगै अगाडि बढाएका छन्। ‘सरकारी जागिर समाजमा इज्जत धान्ने बाटो र तरकारीखेती परिवार पाल्ने आधार हो’, उनी भन्छन्, ‘तरकारीखेती त...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

‘जिन्दगी फेरि सँगै बाँच्न पाउने भयौं’

छातामाथि परेको आवाज सुनिन छाड्यो, उभिई पछि फर्केर हेरें। श्रीमतीलाई देखिनँ। एक मिनेटअगि म बाटोका डिलतिर चुच्चे ढुंगामा अलमलिएको बेला पछिबाट श्रीमतीले भनेकी थिइन् – “तपाईं उता दगुर्नुहोस्, म यता...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

पुस्तक पढेपछि नेतादेखि कर्मचारी सबै रिसाउन सक्छन् : विनोद न्यौपाने

इटालीको पादोभा विश्वविद्यालयबाट संघीयता र स्थानीय विकासमा उच्च शिक्षा हासिल गरेका विनोद न्यौपानेसँग नेपालका विभिन्न संघसंस्थामा सामुदायिक विकास, विकेन्द्रीकरण, गभर्नेन्स विज्ञका रूपमा काम गरेको अनुभव छ। न्यौपानेको हालै ‘संघीयताको अर्थ–राजनीति’...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

‘युवालाई विदेश लखेट्न उद्यत छ सरकार’

यसअघि स्थानीय बियर र दाना उद्योगले नेपाली किसानको मकै किन्ने गरे पनि यस वर्ष ती उद्योगले भारतबाट मकै खरिद गरेको कृषकहरु बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

हाल्यान्डको गोलले जिताएन नर्वेलाई, अष्ट्रियाको संघर्षपूर्ण जित

काठमाडौं– नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको खेलमा अष्ट्रियाले घरेलु टिम नर्वेलाई २–१ गोल अन्तरले हराएको छ। नर्वेलाई हराएर तीन अंक जोडेको पाहुना टिम अष्ट्रिया लिग बी अन्तर्गतको समूह...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

इटाली र बोसनियाको बराबरी, नेरदरल्यान्ड समूहको शीर्ष स्थानमा

नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको पहिलो खेलमा घरेलु टिम इटालीले बोसनिया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

टी–२० सिरिज पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको जित

काठमाडौं– इंग्ल्यान्ड–अष्ट्रेलिया टी–२० सिरिजको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले जित निकालेको छ। साउथह्याम्टनमा सम्पन्न खेलमा इंग्ल्यान्डले २ रनको जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

अमेरिकामा ४ लाख कोरोना संक्रमितको मृत्यु हुनसक्ने

अमेरिकास्थित वासिङ्टन युनिभर्सिटीले त्यहाँ कोरोना भाइरस संक्रमणका कारण ४ लाख जनासम्मको ज्यान जान सक्ने पूर्वानुमान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

भक्तपुरमा वडाध्यक्षले कोरोना संक्रमितको घरमा ताला लगाइदिए

भक्तपुर- कोभिड–१९ सङ्क्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

अर्थमन्त्री खतिवडा : उत्साह जगाए, निराशा दिए

उनी औषत भन्दा माथि उठ्न नसकेको अर्थतन्त्रका जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

मुद्दा लड्नु भन्दा बार्सिलोनामै बस्न उचित लाग्यो : मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एक सिजनका लागि बार्सिलोनामै रहने भएका छन्। उनले आगामी जुनसम्म क्लबमै रहन चाहेको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

ललितपुरका दुई स्थान सात दिनसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं– ललितपुरका दुई स्थानलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ। आज शुक्रबार राति १० बजेबाट निश्चित क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर निषेधित क्षेत्र तोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

संक्रमणमुक्त डाक्टर भन्छन्- मनोबल उच्च बनाउनुपर्छ, सबैले सकारात्मक उर्जा दिनुपर्छ

भरतपुर अस्पताल चितवनका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

लागुऔषधसहित चिकित्सक पक्राउ

भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरबाट एक जना चिकित्सक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७