बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रसंघलाई सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरूको सामूहिक दायित्व भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

तनहुँ र स्याङ्जामा दुई सय १८ फरार प्रतिवादी पक्राउ 

तनहुँमा दुई महिनामा एक सय ३५ परार प्रतिवादी पक्राउ परेका छन। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

एकैपटक ४ सय ८८ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? 

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले असोज ५ गतेको निर्णय अनुसार ४ सय ८८ जना इन्स्पेक्टर सरुवा गरेको जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

कुन उमेर समुहका मानिस कति मानसिक समस्यामा ? 

१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

फरार बलात्कारी १२ वर्षपछि पक्राउ 

जबर्जस्ती करणी गरी फरार रहेका झापामा दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

ग्वार्डिओलालाई सिजनको पहिलो सफलता

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा प्रशिक्षक पेप ग्वार्डिओलोका टिम म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ। वुभ्स्को मोलिनेक्स रंगशालामा सम्पन्न खेलमा सिटीले घरेलु टिमलाई ३–१ गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

तौल घटाउन मरिचको चिया लाभदायी

मरिचका कैयौं विशेषता छन्। त्यसमध्येको एउटा हो– तौलमा नियन्त्रण।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

इब्राहिमोविचको २ गोलमा मिलानको जित

जलाटन इब्राहिमोविचले इटालियन सिरी ए मा दुई गोल गर्दै एसी मिलानलाई सिजनकै पहिलो जित दिलाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

चाहलको नायकत्वमा बैंग्लोरको पहिलो जित

कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोरले टी–२० इन्डियन प्रिमियर लिग(आईपीएल)मा पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

कैलालीका २६ सहित सुदूरपश्चिममा ५३ संक्रमित थप

सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. गोविन्द केसीले जुम्ला छोडे, काठमाडौंमै अनशन बस्ने

आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले जुम्ला छोडेका छन्। डा. केसीले काठमाडौंबाटै सत्याग्रह जारी राख्ने गरी आज नेपालगञ्ज पुगेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

फेवा जोगाउन जुर्मुराएका युवा

युवाको सक्रियतामा सुरु भएको फेवाताल सफाइ अभियानले १०० दिन पार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

अब मोबाइल वा इन्टरनेटबाट पनि विदेशबाट पैसा पठाउन सकिने

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १९ गते

नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २०७७ असोज १९ गतेका लागि डाकेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

उपत्यकामा पछिल्लो पाँच दिनमा २२ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २२ जनाको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

प्रदेश प्रतिनिधिसँग एन्फा अध्यक्षले भने– फुटबलमा प्रविधिको प्रयोग बढाऔं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातै प्रदेशका एन्फा अध्यक्षसँग कुराकानी गरेको छ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैठक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेस जनसम्पर्क समिति विभागमा ३४ जना मनोनीत (नामावलीसहित)

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

४५ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घण्टामा देशका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७