शनिबार, भदौ १३, २०८३

एकैपटक ४ सय ८८ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? 

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले असोज ५ गतेको निर्णय अनुसार ४ सय ८८ जना इन्स्पेक्टर सरुवा गरेको जनाएको छ ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ।  

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले असोज ५ गतेको निर्णय अनुसार ४ सय ८८ जना इन्स्पेक्टर सरुवा गरेको जनाएको छ ।

असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

को कहाँ सरुवा भए ? हेर्नुहोस् 

प्रकाशित: Sep 22, 2020| 01:38 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।