बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्वतको सहस्रधारामा पहिरो, सडक अवरुद्ध

मङ्गलबार साँझदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

स्थानीयले दिए सशस्त्र प्रहरी गण स्थापनको सहमति

जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि स्थानीयवासीले सहमति दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

चालकसँग घूस खाने ८१ ट्राफिक प्रहरी कारबाहीमा 

सवारी चालकसँग घुस खाने काठमाडौं उपत्यकाका ८१ जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

रातभर वर्षा, आगामी शुक्रबारसम्म मौसम खराब रहने

गलबार रातभर लगातार पानी परेको छ। हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको र यो  पश्चिम–उत्तरपश्चिम सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

भरपूर पोषणका लागि ब्रेकफास्टमा मुंग स्प्राउट्स

यो ब्रेकफास्ट बनाउन तपाईंको समय धेरै खेर जाँदैन र पूरापूर पोषण पनि मिल्छ। अंकुरित मुंगले ब्लड सुगर बढ्न दिँदैन र तौल पनि नियन्त्रणमा राख्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

आफ्नै व्यापार चिह्नसहित नेपाली अर्थोडक्स चिया विश्व बजारमा

लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापार चिह्नसहित विश्वबजारमा जाने भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

पारित भयो गण्डकी प्रदेश विकास प्राधिकरण विधेयक 

प्राधिकरणको कार्यकारी निर्देशक सदस्य सचिव रहनेछन्। प्राधिकरणको दैनिक प्रशासन सञ्चालन तथा कार्य सम्पादन कार्यकारी निर्देशकबाटै हुने छ। विज्ञ र कार्यकारी सचिवको योग्यता पनि विधेयकमै तोकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

चेन्नाईलाई राजस्थानले दियो २१७ रनको विशाल लक्ष्य

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले तीन पटकको विजेता चेन्नाई सुपर किंग्सलाई २१७ रनको विशाल लक्ष्य दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

महिला खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले महिला खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

मध्यपश्चिम विश्वविद्यालय : १२ वर्ष बित्यो, दाताले बाचा गरेको तीन करोड अझै उठेन

अहिले विश्वविद्यालय रकम उठाउन सक्रिय भएको छ। कोरोना महामारीकै बीच विश्वविद्यालयले विभिन्न संघसंगठन, सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिगत रुपमा छुट्टाछुट्टै छलफल चलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

डा. केसीलाई त्रिवि शिक्षण अस्पताल लगियो, अनशन जारी रहने

चिकित्सा शिक्षा सुधारका मागहरु राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

६ महिनापछि स्कुल खुल्दा विद्यार्थी खुसी   

गाउँपालिकासँग छलफल गरेर स्वास्थ्य मापदण्ड अपनाई कक्षा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

पञ्चकन्या हाइड्रोको सुरुङले वडा नै जोखिममा, मर्मत गर्न ५ दिने अल्टिमेटम

इलामको सन्दकपुर गाउँपालिका–४ स्थित पञ्चकन्या हाइड्रोपावरको सुरुङ क्षेत्र लच्किँदा एउटा वडा नै जोखिममा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

गण्डकी : बर्खाको बाढीपहिरोमा १२६ को मृत्यु, चार बेपत्ता

बाढीपहिरो र प्राकृतिक प्रकोपका कारण गण्डकी प्रदेशमा यस वर्ष १२६ जनाले ज्यान गुमाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

‘सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा’

नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

किशोरीलाई भारत लगेर १२ लाखमा बेच्न खोज्ने ३ जना पक्राउ 

सुनसरीको रामधुनीकी एक किशोरीलाई भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

भिडाल इन्टरमा, शनिबार फियोरेन्टिनाविरुद्धको टिममा पर्नसक्ने

बार्सिलोनाका मिडफिल्डर आर्थुरो भिडाल इटालिनय क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन्। उनी एक मिलियन यूरोमा क्याटलान क्लब पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

हुम्लाको लाप्चा भूमिमा चीनको दाबी, प्रमाण नभेटी फर्कियो अनुगमन टोली

हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चा भूमि चीनले  दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

प्रेस पास जनकपुरबाट पनि नवीकरण गराउन सकिने

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जिल्ला हुलाक कार्यालय धनुषाबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण कार्य बुधवारदेखि शुरु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

ओली–दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा राख्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७