बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चेल्सीको सानदार जितमा हाभर्टजको ह्याट्रिक

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा बुधबार राति सम्पन्न खेलमा चेल्सीले ६–० गोलको सानदार जित निकालेको छ। उसले च्याम्पियनसिप टिम बर्नस्लीविरुद्ध सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्रीको मृत्यु 

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

विद्युत् प्राधिकरणको गाडी खोलाले बगायो, एक कर्मचारीको मृत्यु, २ बेपत्ता 

अविरल वर्षासँगै आएको बाढीले विद्युत् प्राधिकरणको पिकअप भ्यान बगाउँदा प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

स्याङ्जामा पहिरोले एकै घरका ८  जना बेपत्ता, २ को मृत्यु

अविरल वर्षाका कारण पहिरो खस्दा स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

डडेल्धुरामा पहिलोपटक कोरोना संक्रमितको मृत्यु  

डडेल्धुरामा कारोना संक्रमणबाट एक युवाको मृत्यु भएको छ। कोरोनाबाट डडेल्धुरामा पहिलोपटक मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

पहिरोमा पुरिएर एक जनाको मृत्यु

गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

पाल्पामा पहिरो : एकै परिवारका ५ सहित ६ जना बेपत्ता

बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् । 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

चितवनका कोरोना संक्रमित युवाको मृत्यु 

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

आईपीएलः मुम्बइको पहिलो जित

कोलकत्ता नाइट राइडर्स (केकेआर)लाई हराउँदै साविक विजेता मुम्बइ इन्डियनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हामीले गाजर त खाइरहेकै हुन्छौं तर यसको फाइदाका बारेमा त्यति जानकारी नहुन सक्छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

चार किलोमा पहिरोः नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेपछि सडक पुनः अबरुद्ध भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

नेपाल–चीन सीमाः हराएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो

नेपाल–चीन सीमानामा पर्ने ११ नम्बरको सीमास्तम्भ भेटिएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो। हराएको भनिएको झण्डै ५८ वर्षपछि बुधबार सीमास्तम्भ भेटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

 ताप्लेजुङमा कोरोनाको जोखिम बढ्यो

हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता कारोनाको जोखिम बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

सप्तकोसीको बजेट झन्डै ४७ करोड

सप्तरीको सप्तकोसी नगरपालिकाले  ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

तिनाउ नदीमा जल सतह खतराको तहभन्दा माथि

अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

सरकारले भन्यो– चीनले बनाएको भवन उसकै भूमिमा छ

नेपाल सरकारले चीनसँग जोडिएको हुम्लामा सीमा अतिक्रमण नभएको बताएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

कोरोनाबाट उपत्यकामा एक सातामा २६ को मृत्यु, ४,९१३ संक्रमित थपिए

पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

सिन्धुपाल्चोक र बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा

सरकारले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

राजमार्गमा नाइटभिजन सीसीटीभी क्यामेरा

पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

अपराध नियन्त्रणका लागि सहकार्य गर्न नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

सीमा अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७