बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दीर्घ रोग नभएका कोरोना संक्रमितको धरानमा मृत्यु 

रानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

‘भेटौँन फन पार्कको गेटैमा’ भन्दै आए वशन्त

सुनन पियारी’पछि  संगीतकार वशन्त सापकोटाले ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीत सार्वजनिक गरेका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

पाल्पा पहिरोमा  बेपत्ता पाँचै जनाको शव निकालियो

रम्भा गाउँपालिका २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाकै शव फेला परेको छ।  पुरिएर बेपत्ता भएदेखि उनीहरूको खोजी भइरहेको थियो।  
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

तीन सय ५० जना क्षमता भएको झापा कारागारमा हजारभन्दा बढी कैदीबन्दी

झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्य कैदीबन्दी त्रसित भएका छन।  कारागारको क्षमता तीन सय ५० मात्र भए पनि यहाँ एक हजार एक सय ४३ जनालाई...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु

युक्रेनमा सैन्य विमान दुर्घटनामा परेको छ।  उक्त दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

निकुञ्जमै पुगेर राजाले किन मार्थे गैंडा?

तत्कालीन राजा वीरेन्द्रले आफू राजा भएको ६ वर्षपछि निकुञ्मा पुगेर भाले गैंडा मारेर तर्पण दिएका थिए। राजा भएको ६ वर्षसम्म वीरेन्द्र गैंडा मार्न तयार भएनछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

‘उनको प्रीति पहिले हो कि मेरो...’ राष्ट्रकविकै रुचिमा पुनः रेकर्डिङ

कविवर घिमिरेले जोसुकैलाई हतपती आफ्ना गीत दिँदैनथे। तर, लोकसंगीतका क्षेत्रमा चर्चा कमाइसकेका रायमाझी भाग्यमानी ठहरिए। कविवरले नाइँ भन्न सकेनन्। तर, एउटा सर्त राखे– संगीत मलाई मन परेन भने अस्वीकृत हुन्छ...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

कता छिन् सागकी विश्व कीर्तिमानी अञ्जली ?

अञ्जली चाहन्छिन्– क्यानले क्लोज क्याम्प चाँडै सुरु गरोस्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सरकारसँग समन्वय गरोस्। छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानमा प्रतियोगिता सुरु हुने भइसक्यो। अव सुरक्षित भएर तयारी...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

मैले लेखेका कुराले भुइँ मान्छेलाई छोएको छैन : चन्द्रप्रकाश बानियाँ

आफ्नो सिर्जना सबैले पढिदिए हुन्छ भन्ने लाग्नु स्वाभाविकै हो। ‘महारानी’ विशुद्ध उपन्यास भन्दा पनि अहिलेसम्म नलेखिएको र विलुप्त हुने अवस्थामा पुगेको इतिहास हो। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

बडापत्र

तिम्रो परम्परादेखि पुजिएका शास्त्रले तिमीलाई  बन्धक बनाएर कर्तव्यको दाम्लोमा पगाहा लगाइरह्यो।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

चितवनमा बढे स्क्रबटाइफस र डेङ्गुका बिरामी  

कोरोना सङ्क्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

स्वदेश फर्किए ७६ हजार नौ सय ६७ नेपाली 

विश्व महामारीका रुपमा फैलिएको कारोना संक्रमणको   असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार नौ सय ६७ नेपाली स्वदेश फर्किएका छन। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर महानगरपालिका १२  टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

पर्सा, बारा र रौतहटमा थप ३१ जनालाई कोरोना संक्रमण 

पर्सा, बारा र रौतहटमा थप ३१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

दिल्लीको लागातार दोस्रो जित, चेन्नई २ पटक पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्स(सीएसके)लाई हराउँदै दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

रेमिट्यान्स २३ प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पेट्रोल-डिजेलभन्दा मोबाइल आयात बढी, विद्युतीय गाडी शून्य

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल एक नम्बरमा छ। यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ हुन्थ्यो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक संक्रमितको आज (शुक्रबार) मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

नाम्खा सीमाबारेकाे अध्ययन विवरण तत्काल सार्वजनिक गर्न कांग्रेसकाे माग 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको नाम्खा  सीमाबारे वास्तविकता रहस्यमा नराख्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

एक महिनामा १६५ वटा हिंसाका घटना

गत महिना (भदौमा) मुलुकभर १६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७