बिहीबार, भदौ २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कोरोनाको २४ घण्टे अपडेट (LIVE)
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
हुम्ला, डोल्पा र सोलुखुम्बु जान पीसीआर रिपोर्ट अनिवार्य
मुगु, हुम्ला, डोल्पा र सोलुखुम्बु जानको लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
सजिलो हुने छैन अहिले जन्मेका पुस्ताको जीवन
नवजात र पाँच वर्ष उमेरसम्मका बालबालिकाको स्वास्थ्यमा महामारीको सीधा असर कम भए पनि यसबाट उत्पन्न हुने अन्य गम्भीर असरबाट उनीहरू बच्न सक्ने छैनन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
विराटनगरमा १३० जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
अमेरिकी राष्ट्रपतीय चुनावमा रुबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने
अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुमा उत्साह पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
१० किलो अफिमसहित तीनजना पक्राउ
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कास्कीबाट साढे १० किलो लागू औषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
महामारीसँग जुध्न एकीकृत चिकित्सा पद्धति
होमियोप्याथी चिकित्सा व्यक्तिपरक उपचार पद्धति हो। यसमा रोगीको उपचार गरिन्छ, रोगको होइन। यसकारण पनि होमियोप्याथी सैद्धान्तिक रूपले कोरोना निको बनाउन सक्छ भन्ने दाबी गर्न सक्दैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
भान्सेलाई कोरोना लागेपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा
प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
पहिलोपटक प्रदेश २ मा एन्फाको समिति गठन
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेश नम्बर २ मा प्रदेशस्तिरीय एन्फा समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
राजस्थान र पञ्जावबीच आईपीएलमा खरो टक्कर
१३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स (आरआर) ले किंग्स इलावेन पञ्जावसँग प्रर्तिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
अस्पताल निर्माणका लागि चाहिने जग्गाको मापदण्ड घट्यो
सरकारले १०० बेडभन्दा कम क्षमताका प्राथमिक अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक पर्ने जग्गाबसम्बन्धी मापदण्ड परीवर्तन गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
मिस्टर आरजे र ईश्वरीको गीत निरन्तर 'ट्रेन्डिङ'मा
आइतबारसम्म साढे १२ लाखभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको गीत सुरुदेखि नै ट्रेन्डिङमा बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
दुई प्रहरीसहित गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
कोरोना भाइरसबाट विश्वभर नौ लाख ९८ हजारभन्दा बढीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ९८ हजार भन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
नागरिक लगानी कोषको बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक नियुक्त
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
ओली–दाहाल छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै
मन्त्रिपरिषद् पुनर्गठन एक दिनभित्रै हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
वीरेन्द्र अस्पताल छाउनीमा कोरोना संक्रमित सैनिक जवानको मृत्यु
काठमाडौंमा उपचारका क्रममा एक जना कोरोना संक्रमित सैनिक जवानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण
कांग्रेसबाट प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
सुनको मूल्य ६०० घट्यो
सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
5412
5413
5414
5415