आइतबार, असार २८, २०८३

पहिलोपटक प्रदेश २ मा एन्फाको समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेश नम्बर २ मा प्रदेशस्तिरीय एन्फा समिति गठन गरेको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेश नम्बर २ मा प्रदेशस्तिरीय एन्फा समिति गठन गरेको छ।

हिजो(शनिबार) सम्पन्न एक बैठकमा नेपाल कार्कीको अध्यक्षतामा नयाँ समिति बनाइएको हो।

एन्फा केन्द्रय अध्यक्ष कर्माछिरिङ शेर्पा वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुलीको रोहबरमा नयाँ समिति निमार्ण गर्दा नेपाल कार्की निर्विरोध अध्यक्ष बनेका हुन्।

त्यस्तै, विजय कुमार गुप्ता वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् भने रामचन्द्र लामा, सुमन कुमार श्रेष्ठ, अमर खवास र रमेशकुमार श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन्।

तदर्थ समितिको महासचिवमा सुरेश ठाकुर र काषाध्यक्षमा ठाकुर बाहदुर सुसलिङ चयन भएका छन्।

नयाँ बनेको समितिः
 

अध्यक्ष: नेपाल कार्की 

व. उपाध्यक्ष : विजय कुमार गुप्ता 

उपाध्यक्ष : रामचन्द्र लामा, सुमन कुमार श्रेष्ठ,अमर खवास, रमेशकुमार श्रेष्ठ 

महासचिव : सुरेश ठाकुर 

कोषाध्यक्ष : ठाकुर बहादुर सुसलिङ्ग 

सदस्यहरू : बाबुराम दाहाल, विनोद कार्की, लक्ष्मी चौधरी, दिनेश कुमार श्रेष्ठ, कुल प्रसाद गौतम, राम केवल मुखिया, ललिता कुमारी चौधरी, रामेश्वर साह, दिपक साह कानू
 

प्रकाशित: Sep 27, 2020| 08:48 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।