झन्डै ३० वर्ष काठमाडौंको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका ८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान ३ बजे मृत्यु...
खासगरी भिटामिन सी ले हाम्रो शरीरमा टी–सेल्स बनाउने काम गर्छ। टी–सेल्सले शरीरमा प्रवेश गर्ने भाइरस वा ब्याक्टेरिया खाइदिन्छ र हामीलाई कुनै पनि संक्रमण हुन दिँदैन।