शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वार्ता अगाडि नबढाएरै डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह

सरकारले अनशनरत डा. गोविन्द केसीले उठाउँदै आएका सबैजसो माग सम्बोधन भएको दाबी गर्दै उनलाई निसर्त अनशन तोड्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

भरुवा बन्दुकसहित बाजुरा र सिन्धुलीमा ३ जना प्रहरीको नियन्त्रणमा

बाजुरा र सिन्धुलीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

नेपालमा कोरोना संक्रमणबाट दैनिक १२ जनाको मृत्यु

कोराना भाइरस संक्रमणबाट दैनिक सरदर १२ जनाको मृत्यु हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दर अघिल्लो साता दैनिक सरदर आठ जना थियो। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आज उपत्यकामा २६७२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

संक्रमित व्यक्ति नै काममा जान थालेपछि उपत्यकामा संक्रमण तीव्र

एक साता अवधिमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १२ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आज एकै दिन थपिए ५ हजारभन्दा बढी संक्रमित, सक्रिय संक्रमित ३० हजार

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

राखेपमा ११ जना सदस्य नियुक्त

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ९ सदस्य नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

एक कर्मचारी संक्रमित भएपछि यातायात कार्यालय बन्द

वीरगंजस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाले आइतबारदेखि अनिश्चितकालका लागि कार्यालय बन्द गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आईपीएलमा २ खेल : पहिलो खेलमा कोलकत्ता र पञ्जाब भिड्दै दोस्रो खेलमा धोनीलाई कोहलीको चुनौती

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुदैछन्। पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे आबुधाबीमा सुरु हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

ओली-दाहाल छलफल सकियो

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

सरकार र डा. गोविन्द केसी पक्षबीच दुई दिनसम्म चलेको वार्ता निष्कर्षमा नपुगेपछि डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

गण्डकी प्रदेशमा ३१ संक्रमित थप, २ जनाको मृत्यु

गण्डकी प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन्। दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

कोरोना भाइरस मानव छालामा नौ घण्टासम्म जीवित रहन्छ, इथानोलले १५ सेकेन्डमै मार्छ : अध्ययन

जापानमा भएको एक अध्ययनले कोरोना (सार्स कोभ–२) भाइरस मानिसको छालामा नौ घण्टासम्म जीवित रहने पत्ता लगाएको छ, यो फ्लू भाइरसको तुलनामा लामो समय हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

कांग्रेस केन्द्रीय समिति आइतबार पनि स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको भोली बस्ने भनिएको  बैठक स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

नेकपाका दुई अध्यक्षबीच छलफल जारी

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

कोरोनालाई  केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना बनाउन निर्देशन

प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमणलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

 साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

डा केसीका मागबारे प्रधानमन्त्रीसँग सल्लाह लिन शिक्षामन्त्री पोखरेल बालुवाटरमा

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न शिक्षामन्त्री गिरिराजमणी पोखरेल बालुवाटर पुगेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

कोरोना संक्रमण बढेपछि कञ्चनपुरका कार्यालयहरु धमाधम बन्द

कञ्चनपुरका नगर/गाउँपालिका सहित सरकारी कार्यालयमा सेवारत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि धमाधम सेवा अवरुद्ध हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७