हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ।
मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा ०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७