शुक्रबार, भदौ २६, २०८३

मोरङमा सङ्क्रमित पुरुषको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका ३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

मोरङ- मोरङको बूढीगंगा गाउँपालिका ३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ। 

बुढीगंगास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए। 

मृतकलाई  असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। त्यसयता उनलाई आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी बिरामी थिए। 

प्रकाशित: Oct 14, 2020| 03:45 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।