शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपत्यकामा १५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौंका १२ सय ८३ जना, भक्तपुरका ११२ जना र ललितपुरका १५७ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

अहिले २९० जना कोरोना संक्रमित देशभरका अस्पतालका आईसीयूमा छन्। त्यसैगरी ७७ जना भेन्टिलेटरमा छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

३६ सय ३७ जनामा कोरोना पुष्टि, ३२ सय १५ डिस्चार्ज

कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कमलाको बाढीले बगर बनाएको जग्गा उपयोगमा ल्याउने तयारी

कमला नदीको बाढीका कारण कमला नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका धेरै खेत बगाएको थियो। यस्तै जनकनन्दिनी गाउँपालिकाका १ र ६ वडाका हजारौं किसान सुकुम्बासी भएका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

गोकुल बाँस्कोटालाई पनि कोरोना पुष्टि

पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

दाल तरकारीमा भारी मूल्यवृद्धि, निक्षेप र कर्जा ०.५ प्रतिशतले बढ्यो

खाद्य वस्तुको मूल्य वृद्धि हुँदा त्यसको पहिलो मार विपन्न नागरिकमा पर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

हल नखुलेपछि टेलिभिजनबाट रिलिज हुँदै ‘लक्ष्मी पूजा’

कार्तिक ७ अर्थात् फूलपातीको दिन पारेर शुक्रबारबाट फिल्म ‘लक्ष्मी पूजा’ डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट रिलिज हुँदैछ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : रावल

सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तोक्यो कोरोना संक्रमितको उपचार शुल्क

काठमाडौं- प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरे पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने शुल्क लिएर मात्र उपचार गर्ने सूचना जारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

चैतयता १० लाख स्मार्ट लाइसेन्स छापियो

काठमाडौं- यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

सुदूरपश्चिममा कोरोनाको परीक्षण र उपचार निःशुल्क

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

भारतीय पक्षबाट एकतर्फी रूपमा वीरगन्ज नाका खुलेपछि पर्सा प्रशासन अन्योलमा

भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कक्षा १२ को परीक्षामा कोरोना संक्रमितलाई अलग्गै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

ब्राजिलमा भ्याक्सिन ट्रायलमा सहभागी व्यक्तिको मृत्यु

विश्वविद्यालयले भनेको छ, ‘सबै काम अपेक्षा अनुसार नै अगाडि बढिरहेको छ। र, ट्रायलमा सहभागी व्यक्तिमा भ्याक्सिनका कारण अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन।’ 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

खोकनामा सिकाली जात्राको रौनक (फोटोफिचर)

खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत आज यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

शंखरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

नेपाल समयकर्मी जियालाल पुरस्कृत

जियालाल साहको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आईसीयूमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर दोस्रो भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७