एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा...
राष्ट्रपति निवास शितल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्।
पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी–व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औं सत्याग्रह र त्यसअघिका सत्याग्रहका सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धित सबै पक्षलाई खबरदारी गर्न आग्रह गरेका छन्।
सर्वोच्च अदालतले कोरोनाको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने भनी गरेको फैसला पुनरवलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निवेदन अस्वीकार गरेको छ।
काठमाडौं- धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म दौडने भएका छन्। उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट यात्रा प्रारम्भ गर्ने जानकारी दिए।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका छन्।