सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना लागेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री अस्पताल भर्ना

कोरोना लागेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्। 

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमै बसिरहेका थिए। आज स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री शाह अस्पताल भर्ना भएको मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले बताए।

उनको नाकबाट रगत बगेको र चिकित्सकले परीक्षण गरिरहेको उनले जानकारी दिए।
 

प्रकाशित: Nov 05, 2020| 09:29 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।