सोमबार, भदौ २९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ २९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
अब दिउँसो पनि मापसे चेक हुने, १३७ ठाउँमा चेकिङ गरिने
ट्राफिक प्रहरीले नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर दिउँसै मापसे जाच गर्नेदेखि जोर बिजोरको कडाइ साथ निगारनी गर्ने भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
कोरोनाका कारण पूर्वमन्त्री गौतमको निधन
पोखरा पूर्वमन्त्री भीमप्रसाद गौतमको बुधबार राति निधन भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
पूर्वराज्यमन्त्री गौचनको निधन
पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
एकाबिहानै कलंकीमा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु
काठमाडौंको कलंकीमा आज एकाबिहानै पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
अस्पतालको सिफारिस दुरुपयोग गर्ने तीन जना पक्राउ
नेपालगन्जमा पीसीआर परीक्षणका लागि अस्पतालले गर्ने सिफारिस दुरुपयोग गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
नेपालले खेल्ने विश्वकप छनोट खेल जुनसम्ममा सकिने
एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप छनोट र एसिया कप छनोटका खेलहरू आगामी २०२१ को जुनमा सक्ने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
एकै खेलमा पोर्चुगलको ७ गोल
बुधबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७
प्रधानमन्त्री संखुवासभा पुग्दा जे देखियो (फोटोफिचर)
प्रधानमन्त्री ओलीले ओली किमाथांकामा सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण र अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
उपत्यकामा चाडपर्वलगत्तै कडा खालको लकडाउन गर्न स्थानीय तहका प्रमुखहरूकाे सुझाव
उपत्यकाका स्थानीय तहका प्रमुखहरुले चाडपर्व सकिएलगत्तै कडा खालको लकडाउन गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११३ पुग्यो
मृत्यु हुनेमा कास्कीका ५०, नवलपुरका १९, तनहुँका १५,स्याङ्जाका नौ, गोरखाका आठ, बागलुङका आठ, म्याग्दीका दुई, पर्वत र लमजुङका एक एक जना छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
प्रदेश ५ को राजधानीबारे असन्तुष्ट नेकपाका नेताकार्यकर्तालाई जिम्मेवारीमा फर्कन निर्देशन
नेकपाले प्रदेश राजधानीका विषयमा असन्तुष्ट पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
भेटिएनन् आइसोलेसनबाट भागेका संक्रमित
पोखरा महानगरपालिकाको आइसोलेसनबाट भागेका एक संक्रमित दुई दिन बित्दा पनि भेटिएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
एक खिल्ली चुरोटमा विवाद हुँदा साथीको हत्या
प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए। कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे। नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा बजाइदिए। कृष्ण घाइते भए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
मेरो राजीनामा माग्नु व्यर्थ छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने धारणा दोहोर्याएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
सुन्दर यातायातका अध्यक्ष चेक बाउन्स मुद्दामा पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौंले सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
गाउँ गाउँमा विद्यार्थी पढाउन देशभर माछापुच्छ्रेको सिको
नगरपालिकामा त अनलाइन कक्षा होला नि? उनको उत्तर थियो, ‘नगरपालिकाकै नेट त घुमेको घुम्यै गर्छ, विद्यार्थीको घरघरमा कसरी सम्भव होला र?’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
आफ्नो पक्षमा फैसला भएपछि गौतमले भने– ‘विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेछु’
सत्तारुढ दल नेकपाका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
प्रदेश १ मा ४४१ जना डिस्चार्ज, ३६८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४१ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
वीरसहित आठ अस्पतालमा ‘टेलिमेडिसन’ सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालका रुपमा वीर अस्पताललाई तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७
5292
5293
5294
5295