सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेप्से परिसूचक रेकर्ड नजिक, एकैदिन ६४.७ अंकले उकालो

आज होटलबाहेक सम्पूर्ण परिसूचक बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

जनकपुरमा राजावादीको प्रदर्शन, ४७ को संविधान पुनर्वहाली गर्न माग

सत्ताको नेतृत्व गरिरहेको नेकपा आन्तरिक किचलोले प्रभावित भइरहेका बेला देशका विभिन्न स्थानमा राजवादीको प्रदर्शन चलिरहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला–नगर अध्यक्षको भेला

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

अवैध असुलीको आरोपमा मुनलाइट म्यानपावर सिल

वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा ताला लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

बर्दिवास घटनाबारे मानवअधिकार आयोग बोल्यो- पीडितहरुलाई क्षतिपूर्ति देऊ, अनावश्यक बल प्रयाेग नगर

महोत्तरीको बर्दिवासमा भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पौने दुई खर्बको द्रुतमार्गमा १६ अर्ब रूपैयाँ सकियो, काम साढे १६ प्रतिशत

मन्त्रिपरिषद् बैठकले २१ वैशाख २०७४ मा आयोजना निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पेस्तोल, गोली  र एनेस्थेटिक इथरसहित वीरगञ्जबाट एक पक्राउ   

तेन्द्र प्रसाद सिंहलाई  प्रहरीले  एक थान पेस्तोल, चारर राउण्ड गोली,  एक थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५०० एमएलको एक बोतल रसायन एनेस्थेटिक इथर सहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पाल्पामा धान उत्पादन बढ्यो 

पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन बढी धान उत्पादन भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ 

बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढका ४४ वर्षीय एक पुरुष आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा मंगलबार दिउँसो पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, नेपालीलाई छुट

नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

८४ प्रतिशत नेपाली ठान्छन्- भ्रष्टाचार सबैभन्दा ठूलो समस्या

८४ प्रतिशत नेपालीले सरकारबाट हुने भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

कोरियामा ‘यो मेशिनको शहर’ प्रकाशित 

दक्षिण कोरियामा काम गर्दै साहित्य साधना गरिरहेका नेपाली कविका कविता कोरियाली भाषामा अनुवाद भई पुस्तकका रुपमा प्रकाशित गरिएको छ।  
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

‘सहमतिका लागि प्रचण्ड र माधव नेपाललाई किन ढोग्नुपर्ने ? देउता हुन् उनीहरु ?’ 

नेकपा प्रदेश २ का अध्यक्ष एवम् स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दाहाल–नेपाल समूहको उक्त कार्यबाट उनीहरुले पार्टीमा नबस्ने इच्छा गरेको रुपमा अर्थ्याएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

सरकारले लैंगिक हिंसा र विभेद सहँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैंगिक हिंसा तथा विभेदलाई नसहने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

निषेध आदेश तोड्दै बर्दिवासमा प्रदर्शन, भीड अनियन्त्रित हुँदै

बालिका हत्याको विरोधमा सडकमा उत्रिएको भीड नियन्त्रण बाहिर हुन थालेपछि  बर्दिवासमा स्थानीय प्रशासनले बिहीबार बिहानसम्मका लागि निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

आज र भोलि बालबालिकालाई भिटामिन 'ए' खुवाइँदै

बुधबार र बिहीबार (आज र भोलि) देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

घरमै असुरक्षित छन् महिला

महिलामाथि सबैभन्दा बढी हिंसाका घटना अफ्रिका र अमेरिकामा हुने गरेका छन्। यी देशका महिला आफ्ना साथी र परिवारका सदस्यबाट मारिने जोखिम निकै हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

एक हजार घट्यो सुनको मूल्य 

आज सुनको मूल्य तोलामा एक हजार घटेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

उच्च ओहदाका को कति व्यक्ति कोरोना संक्रमणबाट प्रभावित ?  

पाँच जना मन्त्री, एक प्रदेश प्रमुख, दुई मुख्यन्त्रीसहित ३० जना सांसदसहित जनप्रतिनिधिहरुले जिते कोरोना 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७