शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेस्तोल, गोली  र एनेस्थेटिक इथरसहित वीरगञ्जबाट एक पक्राउ   

पेस्तोल, गोली  र एनेस्थेटिक इथरसहित वीरगञ्जबाट एक पक्राउ   

तेन्द्र प्रसाद सिंहलाई  प्रहरीले  एक थान पेस्तोल, चारर राउण्ड गोली,  एक थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५०० एमएलको एक बोतल रसायन एनेस्थेटिक इथर सहित पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

पर्सा–  वीरगञ्ज महानरगपालिका-११  दुर्गा टोलबाट  ४९ वर्षीय जितेन्द्र प्रसाद सिंहलाई  प्रहरीले  एक थान पेस्तोल, चारर राउण्ड गोली,  एक थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५०० एमएलको एक बोतल रसायन एनेस्थेटिक इथर सहित पक्राउ गरेको छ।

सिंहले घरमा अवैध हात-हतियार लुकाई राखेको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ताबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार  र रसायनसहित उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित: Nov 25, 2020| 08:07 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।