सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

होम आइसोलेसनमा बस्ने संक्रमितलाई मास्कदेखि अक्सिमिटरसम्म सरकारले दिने 

कोरोनाबाट ज्यान गुमाएका मध्ये होम आइसोलेसनमा बसेका ब्यक्तिहरु धेरै रहेको पाइएपछि सरकारले स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गरेको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

कीर्ते नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी, दुई जना पक्राउ

कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

युरोपा लिगमा आर्सनलको सानदार जित

 युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनलले मोल्डेविरुद्ध सानदार जित हात पारेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

युरोपा लिगमा रोमा र नापोलीको उस्तै जित

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब रोमा र नापोलीले २–० गोलको जित निकालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

देशभर चिसो बढ्यो, यो वर्ष जाडोमा औसतभन्दा बढी नै तापक्रम रहने

मौसमविद् तथा वैज्ञानिकले यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

ह्यारी विंक्सको ५० यार्डबाट गोल !

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्पुरले फराकिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

कांग्रेस सभापति देउवासँग भारतका विदेश सचिव श्रृंगलाको भेटवार्ता

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

नेपाल-भारत सचिवस्तरीय वार्ता, सीमा विवाद ओझेलमा

परराष्ट्र सचिव स्तरको वार्तामा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा कुराकानी हुन नसकेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

ओलीको सन्देश मोदीलाई, 'सीमा समस्या वार्ताबाट समाधान गरौं'

ओलीले आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

अर्थमन्त्रीले कर्मचारीलाई भने– सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुस् 

अर्थमन्त्री विष्णु पौडेलले लोभलालचमा नपरी काम गर्न भन्सार र राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

उद्योग वाणिज्य महासंघको चुनाव  गर्न बाटो खुला

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न बाटो खुला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

नवलपरासीमा पाँच महिनाको गैँडाको बच्चा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासीमा पाँच महिनाको गैँडाको बच्चा मृत फेला परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

'नेकपाका शीर्ष नेताको व्यक्तिगत स्वार्थले जनता निराश'

'शासन सञ्चालन गर्ने जिम्मा पाएको दलको शीर्ष तहमा प्रकट व्यक्तिगत स्वार्थ, पदीय छिनाझपटी र आरोप–प्रत्यारोपका कारण जनतामा निराशा छाएको छ।'
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

विद्युत् प्राधिकरण स्मार्ट ग्रिडतिर

पुरानो वितरण प्रणालीलाई सुधार र स्तरोन्नति गरी नयाँ स्मार्ट ग्रिड विस्तार भइरहेको प्राधिकरणले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

यस वर्ष ११८.५ अर्ब डलर घाटा सहँदै विमान कम्पनी  

विमान कम्पनीहरुले आफ्नो लागतमा ४५.८ प्रतिशत कटौती गरेका छन्। यसबाट राजस्वमा ६०.९ प्रतिशतमा कमी आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

बन्दीपुर केबलकारलाई लगानी जुट्यो 

तनहुँको बन्दीपुरमा निर्माण भइरहेको बन्दीपुर केबलकारसहितका परियोजनामा दुई बैंकले लगानी गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

भारतका विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

प्रदेश सरकारले बिजुली बस चलाउने

वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा

मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७