सोमबार, भदौ २९, २०८३

उद्योग वाणिज्य महासंघको चुनाव  गर्न बाटो खुला

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न बाटो खुला गरेको छ।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न बाटो खुला गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन रोक्न माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशंकर शाहले महासंघको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।

गत चैतमा हुने अधिवेशन कोभिड १९ का कारण सरकारले ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण स्थगित भएको थियो।
 

प्रकाशित: Nov 26, 2020| 15:48 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्