बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकारले नखोल्न भनेका सेवाहरु अझै १५ दिन बन्द हुने

सरकारले नखोल्न भनेका सेवा तथा स्थानहरु अझै १५ दिन खोल्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल माथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

स्तन क्यान्सर : समस्यासँगै आशा पनि

स्तन क्यान्सरका बिरामी अधिकांश ग्रामीण इलाका वा साना सहरका महिला हुन्छन्। उनीहरुले आफ्नो रोगभन्दा बढी आफ्नो परिवार–बच्चालाई ध्यान दिन्छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

गुजरातमा मास्क नलगाउनेले कोरोना संक्रमितको सेवा गर्नुपर्ने अदालतको आदेश

भारतको गुजरात उच्च अदालतले त्यहाँ मास्क नलगाउनेलाई कडा सजायको फैसला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

२४ घण्टामा १ हजार ४९० जना काेराेना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

कांग्रेस नेताहरुले भने– पौडेललाई नियन्त्रणमा लिनु संघीयता विरोधी र तानाशाही काम

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताकार्यकर्तालाई लछारपछार गरी गिरफ्तार गरेकोमा कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

तनहुँका प्रजिअ भन्छन्- पौडेलले निषेधित घेरा तोडेकाले नियन्त्रणमा लिएका हौँ

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निषेधित घेरा तोडेकाले नियन्त्रणमा लिनुपरेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

दक्षिण अफ्रिका लगेर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

गैरकानुनी रुपमा तीन जनालाई दक्षिण अफ्रिका पुर्याएर बन्धक बनाएर राखेको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

दोहोरो कर खारेज गर्न उद्योगी व्यवसायीको माग

उद्योगी व्यवसायीले दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा फर्किए विराज र विमल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

२०७१ अंकमा पुग्यो नेप्से, ७ अर्ब ३७ करोडको कारोबार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ७०.६२ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सत्तारुढ नेकपा सचिवालयको बुधबारका लागि डाकिएको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

नेकपा स्थायी कमिटी बैठक तीन दिन सर्‍यो

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक मंसिर २१ गतेलाई सरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

जापान बस्ने सबैले काेभिड-१९ विरूद्धकाे खोप निःशुल्क पाउने

 जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

एनआईसी एशिया बैंकमा मोबाइल बैंकिङबाटै मुद्दति खाता खोल्न सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत मुद्दति खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बिमा र कल्याणकारी कोषको रकम ईसेवाबाट तिर्न सकिने

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बिमाको रकम ईसेवाबाट भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

केदार वाशिष्ठको ‘नेपाल विद्या’ सार्वजनिक

लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोग सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

चितवन निकुञ्ज : चार महिनामा तीन हात्ती मरे

 चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीनवटा हात्ती मरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

जिदानले मुस्कान गुमाउँदा बेल र हामेसमा फर्किएको हाँसो

लिगमा १० मध्ये आधा खेल मात्र जितेका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानेको मुहारबाट अचेल मुस्कान हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७