बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनको अवरोध अध्ययन गर्न कार्यदल गठन 

निर्माणाधीन २२० केभी तनहुँ–काठमाडौं प्रसारण लाइनको अवरोधबारे अध्ययन गर्न कार्यदल गठन भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

संरचना निर्माणका लागि कर्णाली प्रहरीलाई १० करोडको अख्तियारी

भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरीलाई झण्डै १० करोड रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

बैठकमा कोही आए पनि नआए पनि निर्णय हुन्छ, पार्टी अनिर्णयको बन्दी बन्नु हुँदैन : रावल

अर्को बैठकमा उहाँ आउनुहुन्छ। बैठकमा पार्टीको अध्यक्ष नआउने कुरा कुनै हिसाबले मिल्दैन। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउँदै ओलीले पठाए पत्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा उपस्थित नभएका अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्नो अडान स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित, केन्द्रीय कमिटी सर्‍यो

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

निरञ्जन कुँवरले ल्याए ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ 

लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

विवाहको अघिल्लो दिन श्वेता खड्काको भावुक पोष्ट

नायिका श्वेता खड्काको भोलि (सोमबार) विवाह हुँदैछ। नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि केही वर्ष एकल जीवन विताएकी श्वेताले विहेकाे गर्ने तयारी गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

स्थायी कमिटी बैठकमा आफ्नो प्रस्तावको व्याख्या गर्दै अध्यक्ष दाहाल

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द 

साताको पहिलो कारोबार दिन सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लेटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा संचालन गरेको हो । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न 

एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज आइतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६९ पुग्यो

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

वेस्ट इन्डिजसँग न्युजिल्यान्ड एक इनिङ र १३४ रनले विजयी

न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनले पराजित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली गएनन् 

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

६१ वर्षीया हजुरआमाले जन्माइन् नातिनी, तर कसरी ?

अमेरिकी राज्य नेब्रास्कामा एक ६१ वर्षीया महिलाले नातिनीलाई जन्म दिएकी छिन्। उनी आफ्ना समलिंगी छोरा र उनका पतिका लागि सरोगेट बनेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

६१ वर्षीया हजुरआमाले जन्माइन् आफ्नै नातिनी, तर कसरी ?

सेसिल एलेगले आफ्ना छोरा मेथ्यू एलेग र उनका पति एलियट डफर्टीका छोराकी छोरीलाई आफ्नो कोखमा राखिन् र गत साता उमा लुईसलाई जन्म दिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

८ महिनापछि खुल्यो मायादेवी मन्दिर 

लकडाउनसँगै बन्द भएको मायादेवी मन्दिर आइतबारबाट खुलेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

फेरि वामदेव फकाउँदै ओली, चुनावी प्रधानमन्त्रीको प्रस्ताव

सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

नेकपा मुख्यालयको सुरक्षा दिन एसएसपी र सेनाको बम डिटेक्टर टोली 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु हुँदै छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

पीएसजीबाट सय गोल पुर्‍याउने एम्बाप्पे पाँचौ खेलाडी

लिग वानअन्तर्गत शनिबार रातिको खेलमा केलियन एम्बाप्पेले मोन्टेपिलरविरुद्ध एक गोल गरे। उक्त गोलसँगै एम्बाप्पेले क्लबबाट लिग वानमा सय गोल पुर्‍याएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७