बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बराबरीमा रोकियो लिभरपुल, आर्सनल र ब्राइटोनको हार

पाहुना टिम लिभरपुल फुलहामको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

बार्सिलोनाको जितमा मेस्सीको निर्णायक गोल

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

मेरो प्रदर्शन खस्किएकाे भन्ने टिप्पणीबारे प्रशिक्षक र दर्शकले नै जज् गरून्: विराज महर्जन

तपाईंको प्रदर्शन खस्किएको भनिन्छ नि ? भन्ने प्रश्नमा कप्तान महर्जन भन्छन्, ‘मेरो प्रदर्शन खस्केको भन्ने कुरामा प्रशिक्षक र दर्शकबाटै जज् होस भन्ने चाहान्छु।’
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

यसरी भयाे ग्वार्कोस्थित पेट्रोल पम्पमा आगलागी (भिडियोसहित)

ललितपुरको ग्वार्कोस्थित उज्वल आयल स्टोरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

शिक्षकको हत्यापछि मिक्लाजुङमा संयुक्त सुरक्षा बेस

मोरङको मिक्लाजुङमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि 

सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्व अख्तियार प्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश गरेको छ।  
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

३८ तोला सुनका गहना चोरी गर्ने ५ जना पक्राउ

काभ्रेबाट ३८ तोला सुनका विभिन्न गरगहना चोरी गरेर फरार रहेका पाँचजनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

स्वास्थ्य मापदण्ड पालना गरेर हिउँदे अधिवेशन सञ्चालन गरिने

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य मापदण्ड पालना गर्दै संसदको हिउँदे अधिवेशन सञ्चालन हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

हङकङ उडानका लागि ४८ घण्टाअघिको पीसीआर रिपोर्ट चाहिने 

हङकङ उडानभन्दा ४८ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

प्रदेश २: सुरुमै विवादमा पर्‍याे लोकसेवा आयोगको विज्ञापन

प्रदेश २ को लोकसेवा आयोगले पहिलाेपटक निकालेको विज्ञापन विवादित बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

उधाराे रकम नतिर्दा भएको कुटाकुटमा युवकको मृत्यु

पर्सामा उधारो खाएको रकम नदिँदा भएको कुटाकुटमा एक युवकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

कञ्चनपुरको महाकालीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

कञ्चनपुरको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

मोटोरोलाका दुई नयाँ स्मार्टफोन बजारमा 

मोटोरोलाले मोटो जि–नाइन–प्ले र मोटो ई–सेभेन–प्लस सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

चीन र पाकिस्तानसँग युद्ध लड्न हतियार भण्डारण क्षमता बढाउँदै भारतीय सेना

भारत र चीनबीच गत मे मा पूर्वी लद्दाख क्षेत्रमा वास्तविक नियन्त्रण रेखा (एलओसी) मा सुरु भएको तनाव अहिलेसम्म जारी छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका-१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

अछाममा दुई नाल भरुवा बन्दुकसहित एकजना पक्राउ

अछाममा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

कैलालीमा ब्राउन सुगरसहित पाँच पक्राउ

कैलालीमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७