मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हङकङ उडानका लागि ४८ घण्टाअघिको पीसीआर रिपोर्ट चाहिने 

हङकङ उडानका लागि ४८ घण्टाअघिको पीसीआर रिपोर्ट चाहिने 

हङकङ उडानभन्दा ४८ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– काठमाडौं–हङकङ उडानभन्दा ४८ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। 

नेपाल एयरलाइन्सले आइतबार सूचना जारी गर्दै उडानअघि सरकारी प्रयोगशालाले दिएको पीसीआर नेगेटिभको प्रमाण पेस गर्न अनुरोध गरेको हो।  

यसअघि ७२ घण्टासम्मको नेगेटिभ रिपोर्ट भएकाहरू हङकङ उडान गर्दै आएका थिए। 

१५ मंसिरमा काठमाडौंबाट नेगेटिभ रिपोर्ट लिएर गएका केही यात्रुमा हङकङ पुगेपछि कोरोना पोजेटिभ देखिएको थियो। 

त्यसपछि हङकङले नेपाल एयरलाइन्सलाई १५ दिनको लागि उडान प्रतिबन्ध लगाएको छ। 


 

प्रकाशित: Dec 13, 2020| 12:13 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।