मंगलबार, भदौ २३, २०८३

अछाममा दुई नाल भरुवा बन्दुकसहित एकजना पक्राउ

अछाममा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

धनगढी- अछाममा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। 

इजाजत पत्र प्राप्त नगरी घरमा लुकाइछिपाइ राखेको अवस्थामा भरुवा बन्दुकसहित कमलबजार नगरपालिका-१ का ४१ वर्षीय बलबहादुर कसेरालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। 

कसेराको घरबाट दुई नाल भरुवा बन्दुक बरामद गरिएकाे छ। अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 13, 2020| 11:40 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।