मंगलबार, भदौ २३, २०८३

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका-१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

धनगढी- धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार श्वासप्रश्वास र मधुमेहसम्बन्धी समस्या रहेकी उनको आइतबार दिउँसो मृत्यु भएको हो।

उनी मंसिर २२ गते अस्पताल भर्ना भएकी थिइन्।

प्रकाशित: Dec 13, 2020| 11:47 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।