मंगलबार, भदौ २३, २०८३

कैलालीमा ब्राउन सुगरसहित पाँच पक्राउ

कैलालीमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

धनगढी– कैलालीमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। 

तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगरससहित जिल्लाको लम्किचुहा नगरपालिका–१ का २७ वर्षीय खगेन्द्र जैशी, सोही ठाउँका २५ वर्षीय सन्देश खत्री, जानकी गाउँपालिका वडा नम्बर ९ का २७ वर्षीय प्रकाश साउँद, जानकी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सबिना चौधरी र बर्दियाको गुलरियाकी १७ वर्षीया मुस्कान विक पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई आइतबार लम्कीचुहा नगरपालिका–१, थकालिपुर ‘सी’ टोलबाट ब्राउन सुगरससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत शाहले बताए ।

प्रकाशित: Dec 13, 2020| 11:33 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।