प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद् अध्यादेशमा टेकेर सरकारले कुनै निर्णय गरेको भए त्यो पार्टीलाई मान्य नहुने बताएको छ।
महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने जनाएको छ।