बिहीबार, असोज १, २०८३

एनआईबिएल एस क्यापिटलमा निःशुल्क डिम्याट खाता 

 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज बुधबारदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । 

यो योजना सीमित अवधिको लागि मात्र भएको बैंकले जनाएको छ। यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
 

प्रकाशित: Dec 16, 2020| 11:30 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्