बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवन राष्ट्रिय निकुञ्जमा हात्ती र गैँडाका बच्चा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

विवाहपञ्चमीले राष्ट्रिय एकताको भावना जगाउने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

ठेक्कामा जग्गा जोत्ने सांसद

विलासी जीवनशैली, सहरमा बसोबास, चुनाव जितेलगत्तै गाउँबाट बेपत्ता। अधिकांश सांसद, मन्त्री, नेताले जनताको नजरमा बनाएको छवि यही हो। वसन्त बानियाँ यसका अपवाद हुन्। सांसद निर्वाचित भएपछि उनले गाउँघर र खेतीपाती...
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

डा गोविन्द केसी उखु किसानको समर्थन गर्न माइतीघर मण्डला जाने

चिकित्सा शिक्षा सुधारका अभियन्ता सत्याग्रही डा गोविन्द केसी उखु किसानका मागप्रति समर्थन जनाउन शनिबार दिउँसो माइतीघर मण्डला जाने भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

बेनीको खुल्ला मञ्च स्तरोन्नति अधुरै, मैदानमा ढुंगा र माटो 

बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

सांसद मनाङेकी पत्नी धरौटीमा छुटिन्, पतिले नै फसाएको बयान

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)की पत्नी दिक्छेन लामा धरौटीमा छुटेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

प्रदेश सरकार जडीबुटी उत्पादन गर्ने नर्सरी स्थापना गर्दै

वाग्मती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम थालेको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

शिक्षासेवी  बालागुरु षडानन्दको जन्मजयन्ती आज

नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उनको जन्मजयन्ती मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

‘६ महिनामा तयार भयो संस्कृतको सबैभन्दा ठूलो शब्दकोश’

जानेजत्तिका शब्द डायरीमा लेख्दै संग्रह गर्ने बानी थियो। संकलित शब्दलाई कोरोना महामारीका बेला विद्यार्थीको सहयोगमा टाइप गराएँ। आफैंले पनि टाइप गरें। डिजाइन गरें। कोडिङ र डिकोडिङका काम गरें। ६ महिनामा...
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

मेन्टरल्यावसँगको सहकार्यमा नेपालमा पनि अपग्राडको सेवा

नवीनतम प्रविधि, शिक्षण शैली एवम् सेवाको समायोजन गरी ख्याती कमाएको भारतको अग्रणी शैक्षिक संस्था अपग्राडले नेपाली प्रशिक्षार्थीहरूका लागि पनि आफ्नो सेवा विस्तार गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

आज विवाह पञ्चमी पर्व, जनकपुरधाममा सीता र रामको विवाह महोत्सव 

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज (शनिबार) श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

नेफेजमा फेरि विश्वकर्मा

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ३५औँ साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

सर्वोच्च बारमा नयाँ नेतृत्वका लागि आज निर्वाचन 

काठमाडौं- सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज शनिबार निर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

गरिब राष्ट्रहरूमा २०२१ को सुरुबाटै कोरोनाविरुद्धको खोप पठाउन थालिने

गरिब राष्ट्रहरूमा सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

ओलीको भूमिका शंकास्पद रहेको भन्दै दाहाल-नेपालले भेटे कांग्रेस नेता पौडेललाई 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

वामदेवले भने- पाँच नेताको बैठकबाहेक कुनै भेलामा जान्‍नँ

वामदेव गौतम पेरिसडाँडाको भेलामा सहभागी नभएपछि उनको सचिवालयले सहभागी नहुनुको कारण प्रष्ट पारेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

पेरिसडाँडा भेला : ओलीविरुद्ध कडा कदम चाल्ने दाहाल–नेपाल समूहको निष्कर्ष

‘अध्यादेश फिर्ता लिने स्थायी कमिटीको निर्णय कार्यान्वयन नभए त्यसको जिम्मेवारी ओलीले लिनुपर्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

भारतमा आगामी जनवरीबाट कोरोनाको खोप लगाइने 

भारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’

मेगा बैंकले ‘मेगा अभिभावक बचत खाता’ नामक बचत योजना ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७