बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्घाखाँचीमा ६ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा

अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका ६ प्रमुखसहित ६१ जना कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

संसद् विघटनपछि दलहरु सक्रिय, ४ दलको केन्द्रीय समिति बैठक आज 

संसद्मा प्रतिनिधित्व गर्ने चार दलको केन्द्रीय समितिको बैठक आज (मंगलबार) बस्दैछ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

पिर्लो, रोनाल्डो र डिबालाबीच जम्न नसकेको केमेस्ट्री

मिडिया रिपोर्टहरूलाई मान्ने हो भने उनी इंग्लिस क्लबहरुसँग जोडिएका छन्। त्यो मध्ये पनि उनी म्यानचेस्टर युनाइटेसँग बढी जोडिएका छन् र हल्ला चलिरहेको छ– युभेन्टस र युनाइटेड डिबाला र पाउल पोग्बा...
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

पार्टी कार्यालय कब्जा गर्न तालाबन्दी 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अवस्था पुगेसँगै जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने होड चलेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

कास्कीमा बालिका दुर्व्यवहारका घटनामा वृद्धि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीमा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

प्रदेश १ : सरकार र पार्टी दुवैमा ओली समूह कमजोर

प्रदेश १ का सत्तारुढ नेकपाको केपी ओली समूह सरकार र पार्टी दुवैमा कमजोर देखिएको छ। प्रचण्ड–नेपाल समूह दुवैमा बलियो स्थितिमा छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीलाई पातलाे ज्याकेट मात्रै 

 सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

नेकपाका दुई अध्यक्षले बोलाए अलग अलग बैठक, एकले अर्कालाई कारवाही गर्ने

आज (मंगलबार) सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटीका दुई बैठक बस्ने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

जो बाइडेनले लगाए फाइजर–बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप

अमेरिकाका  नवनिर्वाचिन राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप लगाएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

धादिङ अस्पतालमा आईसीयूसहितको भेन्टिलेटर सेवा सुरु

धादिङ अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) सहितको भेन्टिलेटर सेवा सुरु भएको छ।  
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

बायोनटेक-फाइजरको खोपलाई युरोपमा पनि स्वीकृति

युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोप प्रयाेगमा अनुमति दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

उखु किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिन मानवअधिकार आयोगकाे आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानले पाउनु पर्ने रकम तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

ऐनअनुसार खेल संघहरू वर्गीकरण हुन्छन् : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलसंघको वर्गीकरण हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

निजगढ विमानस्थल : हालसम्म ११४ जग्गाधनीलाई मुआब्जा वितरण

बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई ४४ करोड रूपैयाँ मुआब्जा वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

पीएम कप महिला राष्ट्रिय क्रिकेट पुस ११ देखि १९ सम्म

प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ आगामी पुस ११ गतेबाट १९ गतेसम्म हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएपछि धेरै देशले उडानमा रोक लगाए

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) भेटिएपछि लकडाउन गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

साउदी अरबमा अन्तर्राष्ट्रिय उडान स्थगन 

साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७

लगानीको वातावरण सुधार्न गृहकार्य भइरहेको छ : गोल्छा

नेपाल रत्न तथा आभूषण संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस ६, २०७७