बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपाको चितवन पार्टी कार्यालयमा ओली समूहको ताला

 नेकपा चितवनको पार्टी कार्यालयमा शनिबार विहान केपी शर्मा ओली निकट कार्यकर्ताले ताला लगाएका छन्।  
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

नशासम्बन्धी रोगबाट पीडित वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

'तिर्खा मेटाउने होइन, प्यास र भोक जगाउने कोसिस हो'

यो पुस्तक हीरा नै त होइन तर कस्तूरीको गन्ध हामीभित्रै छ भनेर सम्झाउने एक सचेत प्रयास हो। 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

दुर्घटनामा साइकलयात्रीको मृत्यु

टाटा सुमोले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँँपालिका ५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयको सेवा बन्द

गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

एक सप्को सारीको भ्रम! 

भनिन्छ– संगीतको माधुर्यसामु फूल, पात र बिरुवा पनि नझुकिरहन सक्दैनन्। संगीतको मलमले हृदयको नदेखिने घाउमा पनि आनन्द छरिदिन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

महामारीले चिरा पार्दै दाम्पत्य

बेलायतको अग्रणी ल फर्म स्टेवार्टका अनुसार जुलाईदेखि अक्टोबरको तीन महिनामा डिभोर्सबारे सोधपुछ गर्नेको संख्या गत वर्षको सोही अवधिभन्दा ११२ प्रतिशत बढेकोे छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

प्रदेशमा एकता भंग नगर्न गण्डकीका मुख्यमन्त्रीको आग्रह 

प्रतिनिधि सभा भंग भएर प्रदेश तहमा समेत अविश्वास प्रस्ताव आउन थालेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने प्रदेशमा एकता भंग गर्न नहुने बताएका छन् । 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

कोरोना भाइरसको नयाँ 'रुप' फ्रान्समा पनि देखियो

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ‘रुप’ फेर्दै गएको तथ्य सार्वजनिक हुन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

पर्यटकीयस्थल प्रवर्द्धनका लागि ‘ऋषिङ म्याराथन’

कारोना महामारीका कारण सुस्ताएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

गाउँसभामा सुल्झिएन अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा सुल्झिन सेकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय सभा आह्वानका लागि सिफारिस गर्ने निर्णय

सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

भोलिदेखि पीएम कप महिला क्रिकेट सुरु हुने, मुख्य प्रायोजक सगरमाथा सिमेन्ट

भोलि (शनिबार)बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री (पीएम) कप महिला टी-२० क्रिकेटको मुख्य प्रायोजन सगरमाथा सिमेन्टले गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

जापानका प्रधानमन्त्री भन्छन्- संकटकाल आवश्यक छैन

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

पाँच पूर्व माओवादीलाई मन्त्रीको जिम्मेवारी, दाहाल–नेपाल समूहबाट साह, चौधरी र लामा ओलीतर्फ फर्किए

दुवै पक्ष अहिले आआफ्नो पक्षमा बहुमत देखाउन नेताहरू तानातानमा व्यस्त छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले मन्त्री पद दिएर नेताहरूलाई आफूतर्फ तानेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सात मन्त्री र दुई राज्यमन्त्री थपिए

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

कांग्रेस बैठकमा दिनहुँ भनाभन– नेताहरू भन्छन्, सभापति देउवा पनि धैर्य देखिएनन्

‘सभापति धैर्य देखिनु भएन। आफू इतरका नेताहरू बोलिरहँदा जवाफ फर्काइहाल्नुहुन्छ। नेतृत्व धैर्य हुनुपर्छ। तर सभापतिजीले जवाफ फर्काउनुहुन्छ र सवालजवाफ हुने गरेको छ।’ 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

कैलालीमा डुबेर युवतीको मृत्यु

कैलालीको भुतिया तालमा डुबेर एक युवतीको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

लागुऔषध चरेश र एक लाख बढी नगदसहित एकजना पक्राउ

प्रहरीले कैलालीको अत्तरियाबाट लागुऔषध चरेश र एक लाख बढी नगदसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७