सोमबार, भदौ २२, २०८३

कैलालीमा डुबेर युवतीको मृत्यु

कैलालीको भुतिया तालमा डुबेर एक युवतीको मृत्यु भएको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

धनगढी- कैलालीको भुतिया तालमा डुबेर एक युवतीको मृत्यु भएको छ। 

घोडाघोडी नगरपालिका-८, दीपनगरकी १७ वर्षीया अनिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोहन्याल गाउँपालिका-१, बगैगडास्थित भुतिया तालमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

ती युवती वनभोजका लागि सो ठाउँ गएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 25, 2020| 12:56 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।