सोमबार, भदौ २२, २०८३

कोरोना भाइरसको नयाँ 'रुप' फ्रान्समा पनि देखियो

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ‘रुप’ फेर्दै गएको तथ्य सार्वजनिक हुन थालेका छन्।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं–विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ‘रुप’ फेर्दै गएको तथ्य सार्वजनिक हुन थालेका छन्।

यस अघि बेलायत र दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अब फ्रान्समा पनि फेला परेको छ।  केही दिनअघि बेलायतबाट फर्किएका व्यक्तिमा सो भाइरस फेला परेको  फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यो भाइरस चाँडो फैलने खालको खतरनाक भएको बताइएको छ। 

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार  १९ डिसेम्बरमा लण्डनबाट फर्किएका एक व्यक्तिमा नयाँ भाइरस फेला परेको छ। हाल उनी आइसोलेसनमा रहेको बताइएको छ। 

खतरनाक खालको कोरोना भाइरसको नयाँ रुप फेला परेपछि कैयौं मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन्। 

प्रकाशित: Dec 26, 2020| 01:41 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।