सोमबार, भदौ २२, २०८३

नेकपाको चितवन पार्टी कार्यालयमा ओली समूहको ताला

 नेकपा चितवनको पार्टी कार्यालयमा शनिबार विहान केपी शर्मा ओली निकट कार्यकर्ताले ताला लगाएका छन्।  
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं–  नेकपा चितवनको पार्टी कार्यालयमा शनिबार विहान केपी शर्मा ओली निकट कार्यकर्ताले ताला लगाएका छन्।  

ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको भन्दै ताला लगाएका हुन्।

पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई गुटको कार्यालय बनाइएकोले ताला लगाउनुपरेको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यको भनाइ छ।  

उनीहरुले ताला लगाउनुको कारण भवनको मूल गेटमा विज्ञप्ति टाँसेर खुलाएका छन्।   

प्रकाशित: Dec 26, 2020| 05:24 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।