शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन सम्पन्न

स्थानीय गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

सडक आन्दोलन निर्वाचनकै तयारी हो : सञ्‍चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

पशुपति क्षेत्र विकास कोषलाई लोमस फर्मास्युटिकल्सको स्वास्थ्य सामग्री

लोमस फर्मास्युटिकल्स प्रालिले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

राष्ट्र बैंकले विदेश लैजान दिएन बोटलर्सको लाभांश, कागजात राजस्वको नियन्त्रणमा

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाल कम्पनी बोटलर्स नेपाल लिमिटेडले विदेश लैजान लागेको लाभांश नेपाल राष्ट्र बैंकले रोकेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

विपन्न दलितका लागि २०० घर बनाइँदै 

जनता आवास कार्यक्रमअन्तर्गत पर्साको बहुदरमाई नगरपालिका– २ पिपरामा डोम परिवारका लागि घर निर्माण गरिने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी घटाइयो

फुटबलको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्ये पहिलो चरणमा ४४ खेलाडी छनोट गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

ट्रिटन, शुभश्री कलेज र एफवान सफ्टबीच सहकार्य 

ट्रिटन इन्टरनेसनल कलेज, शुभश्री कलेज र एफवन सफ्ट इन्टरनेसनलबीच विद्यार्थीको सीप विकास र रोजगार सम्बन्धी सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

अलबिदा 'एडोब फ्लास प्लेअर'

सन् १९९६ मा सुरु भएको यो सफ्टवेर सन् २०२० मा आएर सँधैका लागि बिदा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

स्कुल बन्द भए पनि विद्यार्थीले पढ्न पाएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विद्यालय खुल्न नसके पनि बालबालिकाले पढ्न पाइरहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

सन् २०२० का भुल्न नसकिने ११ तस्बिर

सन् २०२० बिहीबार बिदा भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यो वर्ष धेरै समयसम्म चर्चामा रहनेछ। यसबाहेक विश्वमा वर्षभरि मानिसको ध्यान आकर्षित गर्ने विभिन्न गतिविधि भए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

कांग्रेस सांसद जितेन्द्र देवको प्रश्न– पार्टीभित्र समस्यामा पर्ने अनि देशलाई नै खाल्डोमा जाकिदिने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको पार्टीभित्र उत्पन्न समस्या देश र संसदको समस्या नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

डोल्पाका दुई कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार

डोल्पाबाट आज (शुक्रबार) दिँउसो दुई जना कोरोना संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

कोरोनाविरुद्धको खोप ल्याउने जिम्मा निजी क्षेत्रलाई दिँदै छौं : प्रधानमन्त्री 

सरकारले निजी क्षेत्रलाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि अनुमति दिने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

कपनमा लुटपाट गरेकाबाट चार थान स्कुटरसमेत बरामद

सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी रकम लुटपाट गरेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

यस्तो देखियो राप्रपाको प्रदर्शन (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

‘दरिद्र नेपाल दुःखी नेपालीको दिशामा छ सरकार’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले केपी ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिँडिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

अवसरवादीहरूले नेकपा फुटाए : थापा

‘हामीले स्थिर सरकार र स्थायित्व प्राप्त गरेपछि उनीहरु कसरी अस्थिरता पैदा गर्ने भन्नेमा खेलिरहेका थिए। अन्ततः सफल भए।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

पुनरुत्थान कर्जाकाे अधिकतम पहुँच लक्षित वर्गसम्म पुर्‍याइने

सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी प्रवाह गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

आईफोन र ल्यापटप उपहार पठाएको भन्दै ठगी गर्ने दुई पक्राउ  

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाइ १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

पाँच सयभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्ला काठमाडौंमात्रै

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७