शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा माटोको ढिस्कोमा पुरिएर युवकको मृत्यु

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याउन प्रधानमन्त्रीलाई दाहाल-नेपाल समूहको चेतावनी

प्रतिनिधिसभा विघटनबारे अभिव्यक्ति दिएका पूर्वप्रधानन्यायाधीहरुलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहाल–नेपाल समूहको नेकपाले चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस एक ढिक्का छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस एकढिक्का भएर अघि बढिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

प्रधानमन्त्रीको कदमको विरोधमा विराटनगरमा बयलगाडा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघठन गर्ने निर्णयविरुद्ध नेकपा (दाहाल–नेपाल) समूहले विराटनगरमा दैनिकजसो प्रर्दशन गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

कांग्रेस सबै विकल्पका लागि तयार छ : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस वर्तमान परस्थितिमा सबै विकल्पका लागि तयार रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

ट्याक्टरको ठक्करबाट स्कुल हिँडेकी बालिकाको मृत्यु

विराटनगरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

पेट्रोल पनि अब पाइपलाइनबाट आयात हुने

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमार्फत अब पेट्रोल पनि आयात हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

पृथ्वी जयन्तीमा शुक्लागण्डकी नगरपालिकामा बिदा 

पृथ्वी जयन्तीका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

सहकारीमा कडाइ गर्दै विभाग : गोएमएल सफ्टवेयर लागू गर्न कति सक्षम छन् सहकारी ?

सहकारी विभागले सहकारीको कारोबारलाई थप कडाइ गरेको छ। अबदेखि सहकारी संस्थाहरुले गोएमएल सफ्टवेयर अनिवार्य रुपमा लागू गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

मुक्तिनाथ बैंकले १५ प्रतिशत लाभांश दिने 

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

तेस्रो टेस्टमा अष्ट्रेलिया जित नजिक

अष्ट्रेलिया–इन्डिया टेस्ट सिरिजको तेस्रो खेलमा आयोजक अष्ट्रेलिया जितनजिक पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

इन्टरेनट ह्याक गरी डाटा चोर्ने युवक पक्राउ

नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीका एक २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

प्रधानमन्त्रीलाई व्यंग्य गर्दै माइतीघरमा बयलगाडा प्रदर्शन 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले माइतीघरमा बयलगाडा प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

कोरोनाको कुन खोप लगाउँदा कस्तो साइड इफेक्ट?

चिकित्सकका अनुसार कुनै पनि खोप लगाउनेबित्तिकै छाला रातो हुनु, खोप लगाएको ठाउँमा सामान्य सुन्निनु र केही समयसम्म सुईको दुखाइ रहनु सामान्य हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त

अभिनेत्री मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

होम आइसोलेसनमा बस्ने ५८ प्रतिशतलाई मानसिक अशान्ति : अध्ययन

सरकारले सामान्य अवस्थाका कोरोना संक्रमितलाई होम आइसोलेसन सुरक्षित भन्दै घरमै बस्न सिफारिस गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

घर पायक सरुवाको माग गर्दै शिक्षक आमरण अनसनमा

पायक पर्ने विद्यालयमा सरुवा माग गर्दै सुर्खेतका एक शिक्षकले आमरण अनसन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

राष्ट्रियसभाको सातौं अधिवेशनमा सात अध्यादेश पेस

संघीय संसद्, राष्ट्रियसभाको सातौं अधिवेशनमा सातवटा अध्यादेश पेस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

भक्तपुरको गठ्ठाघरमा दुइटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७