शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • प्रधानमन्त्रीलाई व्यंग्य गर्दै माइतीघरमा बयलगाडा प्रदर्शन 

प्रधानमन्त्रीलाई व्यंग्य गर्दै माइतीघरमा बयलगाडा प्रदर्शन 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले माइतीघरमा बयलगाडा प्रदर्शन गरेको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले माइतीघरमा बयलगाडा प्रदर्शन गरेको छ। 

National life

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका विद्यार्थीले आफैंले बनाएको बयलगाडा प्रदर्शन गरेका हुन्। 

Shivam cement

प्रकाशित: Jan 10, 2021| 11:26 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।