शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देउवामाथि पौडेलको कटाक्ष-‘न्यायाधीशलाई महाअभियोग लगाउनेहरु नै अदालतलाई दबाब दिन हुँदैन भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अनुकुल फैसला नआउँदा न्यायाधीशमाथि महाअभियोग लगाउन तम्सिनेहरु अदालतलाई दबाब दिन नहुने भनिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हो : नेम्वाङ 

नेकपाको ओली पक्षीय नेता सुवास नेम्वाङले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

देश निर्वाचनमा गइसक्यो, तोकिएकै मितिमा हुन्छ : नेम्वाङ 

नेकपाको ओली पक्षीय नेता सुवास नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

पार्टी एकीकरण होइन पुनर्गठन भएर अघि बढ्छ : छविलाल विश्वकर्मा

नेकपाको ओली पक्षीय स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले ३ वर्षसम्म पनि पार्टी एकीकरणको काम सम्पन्न नभएको भन्दै अब पुनर्गठन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

दाहालले आफ्नो स्वार्थका लागि माओवादी आन्दोलन बेचे : प्रभु साह

ओली पक्षीय नेकपाका सक्रिय नेता एवम् सहरी विकासमन्त्री प्रभु साहले आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई आफ्नो स्वार्थका लािग बेच्दै आएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

जनताले भन्नेछन् घामले पोल्यो, अब रुखको छाहारीमा आउँछौँ : गगन थापा 

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सडकमा रहे पनि आँखा सर्वोच्च अदालततर्फ रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

नाट्य क्षेत्र : १० महिनाको सन्‍नाटा तोडियो, तर छैन उत्साह 

लामो समयपछिको नाटक प्रदर्शनीले अबको यात्रामा धेरै प्रश्न उठाएको छ। २५ प्रतिशत मात्र दर्शकलाई हलमा राखेर प्रदर्शन सुरु भएको नाटकमा पहिलो सवाल त हलभरि दर्शक कहिले भरिएलान् भन्ने नै हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेला सुरु, प्रधानमन्त्रीलगायतका नेताहरूले सम्बोधन गर्ने

नेकपा ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सौराहामा  ‘सेल्फी प्वाइन्ट’

सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

वैशाखमा चुनाव हुनैपर्छ, होइन भने ओलीलाई हटाइन्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखमा निर्वाचन हुनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

भारतमा कोरोनाविरुद्ध खोप लगाउन सुरू 

भारतमा कोरोना भाइरस विरुद्धको खोप आज देखि लगाउन सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

फेसन फोटो सुटका लागि भन्दै पोखराबाट बोलाइए विराटनगरमा लुटिए

पोखरामा फोटोग्राफी गर्दै आएका बिमल कार्कीलाई फेसन फोटो सुटका लागि भन्दै पोखराबाट बोलाएर विराटनगरमा लुटिएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

तीनदिने औपचारिक भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओली समूहले काठमाडौंमा कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्री लगायतका नेताहरुले सम्बोधन गर्ने

राजनीतिक रूपमा विभाजित बनेको नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइँदै 

आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व सुरु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओंतको खोजी

तीस–पैंतीस वर्षअघि पानी र सिमसार वरपर देखिने ओंत हराएको धेरै भइसकेको छ। पानीमा पर्यावरण सन्तुलन राख्न ठूलो सहयोग गर्ने यो स्तनधारी प्राणी नेपालबाट लोप भइसकेको हो त ?
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

नेताहरू सपना बाँडिरहे, जनता पर्खिरहे

बुटवल दीपनगर र सुख्खानगरका बासिन्दा खानेपानीकै लागि वर्षाैंदेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सांसद दीपक मनाङे वामदेवको कित्तामा

ओली पक्षमा गनिएका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफू वामदेव गौतमको एकता अभियानमा सामेल भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

हेर्नलायक क्रिकेट, छैनन् दर्शक

प्रधामन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल साँच्चिकै हेर्नलायक रह्यो। र, स्मरणयोग्य पनि।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

पहिलो इनिङमा बलियो रन बनाउँदै अस्ट्रेलिया अल आउट

अस्ट्रेलियामा जारी इंडिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेलको पहिलो इनिङमा घरेलु टिमले ३६९ रन बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७