सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथि सुनुवाइका क्रममा रिट निवेदकहरुले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।
पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध भने साही लय कायम राख्न सकेन।