कोरोना भाइरसबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश–१ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ।
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विभागीय क्लब एपीएफसँग २४१ रनको लक्ष्य पाएको छ।