सोमबार, चैत २, २०८२

पीएम कप : पुलिस क्लबलाई १७० रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज (सोमबार) जारी खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज (सोमबार) जारी खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

काठमाडौंको मूलपानीस्थित मैदानमा भइरहेको खेलमा प्रदेश २ ले निर्धारित ४७ ओभर खेल्दै नौ विकेट गुमाएर १६९ रन बनाएको थियो।

प्रदेश दुईका लागि हरिशंकर साहले ५३ रनको अर्र्धसतकिय इनिङ खेले। त्यस्तै, हिमान्सु दत्तले १६ रन बनाए भने रवी सिंह र विशाल सुस्लिङले समान १२–१२ जोडे।

बलिङतर्फ ललित राजवंशीले चार विकेट लिए भने सागर ढकालले २ विकेट गिराए। त्यस्तै, पवन सर्राफले एक विकेट गिराए।
मैदान ओसिलो भएका कारण ढिलो सुरु भएको खेल तीन ओभर छोट्याइएको थियो।
 

प्रकाशित: Jan 25, 2021| 07:01 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।