शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लयमा फर्कियो सिटी, युनाइटेडलाई पछि पार्दै ईपीएलको शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल)अन्तर्गत मंगलबार रातिको खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी ईपीएलको शीर्षस्थानमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

पीएम कप : पहिलो सेमिफाइनलमा एपीएफलाई पुलिसको चुनौती

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) पहिलो सेमिफाइनल खेल हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको कैदीबन्दीको गुनासो

जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

मस्तिष्काघातबाट बेलायतमा कोरोना संक्रमित डा लक्सम्बाको निधन

कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

आज देशैभर १२० केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइँदै

आजबाट देशभर कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ  गर्ने कार्यक्रम छ।  
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश १ मा कोरोनाविरुद्धको खोपका लागि २३ वटा केन्द्र निर्धारण

प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोपका लागि २३ वटा केन्द्र निर्धारण गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

यातायात कार्यालयका प्रमुख साहसहित ६ जना अख्तियारको नियन्त्रणमा

अख्तियार टोलीले जनकपुरधामस्थित कार्यालयमा छापा मारेर कार्यालय प्रमुख वीरेन्द्र साहसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

सुर्खेतका १५० वटा कुकुरको बन्ध्याकरण

सुर्खेतका १५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ। भुस्याहा कुकुरको संख्या घटाउने उद्देश्यले बन्धाकरण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

सन् २०२० : विपद्जन्य घटनाबाट चार हजार ५०० बढीको मृत्यु

मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

जुम्लामा आगलागी, २४ घर जले

जुम्लाको तीला गाउँपालिका वडा नम्बर ७ पोख्रीगोठी गाउँमा आगलागी भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

नागरिक आन्दोलनमा प्रहरी धरपकडप्रति आयोगको आपत्ति

'नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीत हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

पीएम कप क्रिकेट विजेताको पुरस्कार राशि १० लाख

प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

महिला फुटबल लिग : उपाधिको दौड बाँकी नै छ

जारी लिगमा चार नगरका चार टिम र तीन विभागीय टिम समावेश छन्। उनीहरुले हरेक टिमसँग दुई खेल अर्थात् डबल राउन्ड रोविनमा खेल्ने छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

संसद् ब्युँतिए अर्को ओली जन्मदैन : घनश्याम भुसाल

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रुपमा लिन नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

पौडेल समूहले किन छोड्यो सशक्त आन्दोलनको एजेन्डा ?

सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको भेलाले शक्ति प्रदर्शनसहितको आन्दोलनका लागि सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो। तर, मंगलबारको बैठकले तय गरेका आन्दोलन पौडेल पक्षले...
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

कर्णाली : ३ वर्षमा थपिए ७५ हजार मतदाता

०७४ को निर्वाचनपछि ०७७ पुस ५ गतेसम्म कर्णालीभर कुल ७४ हजार ८७२ जना मतदाता थपिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

शैक्षिक सत्र सार्ने तयारी, सरोकारवाला भन्छन्– वैशाखदेखि नै ठिक छ

‘शैक्षिक सत्र सार्ने विषयमा हामी सहमत छौं। तर जाडो र गर्मी बिदा कटौती गरेर भए पनि आउँदो वर्षदेखि वैशाखमै सुरु गर्नुपर्छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

स्थानीय सरकारको बजेट खर्च ४१ प्रतिशत

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म स्थानीय सरकारको खर्च साढे ४१ प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव 

गत पुस ५ मा संसद् विघटन भएपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको कुनै समूहमा नगएका उपाध्यक्ष वामदेव गौतमले भोलि बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

वामदेव गौतमले भने– अध्यक्ष दिने समूहमा जान्छु भनेको छैन

नेकपाका उपाध्यक्ष एवम् पार्टी एकता अभियानका संयोजक वामदेव गौतमको सचिवालयले अध्यक्ष पद दिने समूहमा जाने भनेर सार्वजनिक गरिएको विषय पार्टी एकताको निःस्वार्थ उद्देश्यमाथि प्रहार भएको जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७