शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेट विजेताको पुरस्कार राशि १० लाख

प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

यस्तै उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। सेमिफाइनल पुग्ने दुई टिमले भने ५०–५० हजार रुपैयाँ पाउनेछन्। यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार रुपैयाँ पाउने छन्।
 

प्रकाशित: Jan 26, 2021| 13:32 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।