राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) प्रयोग राजस्व छली गरेको आरोपमा १० जनाविरुद्ध झुटो तथा उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको छ।
प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध बुधबार सडकमा पत्रकार सम्मेलन गरी विरोध जनाएको छ।
सिल्करोडको भौतिक तथा शैक्षिक वातावरण, पठनशैली, फ्याकल्टी सबै उत्कृष्ट छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा आर्जन गर्न विद्यार्थीले सिक्लरोडलाई गन्तव्य बनाउन सक्छन्।
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाभित्रको चरम अराजकता, गुटवन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको टिप्पणी गरेका छन्।