शनिबार, असोज ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिसहित तीन जनाको नियुक्ति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
नेकपा दाहाल-नेपाल समूहको सुदूरपश्चिम अध्यक्षमा जोशी
नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा भानुभक्त जोशीलाई मनोनित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन माघ २६ गतेदेखि
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २६ गतेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
कोरोनाको खोप लगाएपछि सामान्य समस्या देखिन्छ, अफवाह नफैलाऊँ : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
नेता रावलको प्रश्न- बहुमत नमान्ने हो भने निर्वाचन किन चाहियो ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गरिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
सुनचाँदीका मौलिक गरगहना निर्यातमा व्यवसायीको जोड
सुनचाँदी तथा कला व्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
महिला लिगमा पुलिससँग चन्द्रपुर स्तब्ध
जारी महिला लिग अन्तर्गत आज(आइतबार) सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
तीन जना बोकेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
धनगढीमा तीन जना बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
रुसमा नाभाल्नीको पक्षमा प्रदर्शन गर्ने एक हजार बढी पक्राउ
रुसको राजधानी मस्कोमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शन गर्ने एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
सेनाका वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने
नियमित अभ्यासअन्तर्गत १९ माघ (सोमबार) राति नेपाली सेनाको वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
क्रिकेटमा डुबेका सन्दीप, भन्छन्– पैसाको भन्दा खेलको माया छ
‘जीवनमा खुसी नभए के काम? क्रिकेटमै खुसी भएपछि अन्य सबै कुराको मोह मर्दो रहेछ।’
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
संवैधानिक परिषद्को सिफारिस सभामुखले फिर्ता पठाए
विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठकले गरेको सिफारिस फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
माइतीघरको सडकमा दाहाल–नेपाल, गीत सुने ताली बजाए, नबोली हिँडे
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
वर्षदिनमा १८ सयभन्दा बढी कुष्ठरोगी थपिए
नेपालमा आर्थिक वर्ष २०७६–०७७ मा करिब २ हजार कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
रुकुमपश्चिमबाट विप्लव समूहका ५ जना कार्यकर्ता पक्राउ
रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
५४ अंकले घट्यो नेप्से
आइतबार सेयर बजार परिसूचक (नेप्से) ५४.७५ अंकले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
प्रदेश १ को प्रदेशसभा बैठक २५ गतेका लागि आह्वान
प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ २५ गतेका लागि आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
सेयर बजार ५५ अंकले ओरालो लाग्दा पनि ९ अर्बको कारोबार
साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा पहिरो गएको छ। सेयर बजार ५४.७५ अंकले घटेर २३७० अंकमा पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
सनराइज बैंकद्वारा गैह्रीधारा चोकमा ट्राफिक लाइट स्थापना
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७
5065
5066
5067
5068