आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन तयारीबारे आयोगसँग छलफल

केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन तयारीबारे छलफल गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

भोलिको जनप्रदर्शनबारे छलफल गर्न दाहाल–नेपाल समूहको बैठक बस्दै

दाहाल-नेपाल समूहले भोलि जनप्रदर्शन गर्दैछ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

राप्रपाले फागुन ७ गते  प्रजातन्त्र दिवस मनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

कर्णालीमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ पुरस्कार 

पुस्तकको  समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर उक्त कृतिलाई प्रदान गर्ने निर्णय भएको इन्जाले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

ओली समूह निकट युवा संघको अध्यक्षमा सिंह

नेकपाको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन्। उनी ओली समूह निकट हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

राकुटेन भाइबरले सन् २०२० मा पनि एशिया प्यासिफिक क्षेत्रमा प्रभाव कायम राख्यो

कोभिड–१९ महामारीको कारणबाट उत्पन्न त्रासको अवस्थामा मानिसहरुले एक अर्कासँग गरेको सञ्चार आदानप्रदान एवं अन्तरक्रियामा आएको व्यापक परिवर्तनबाट सन् २०२० मा पनि राकुटेन भाइबरले एसिया प्यासिफिक क्षेत्रभर एपको प्रयोगमा समग्र रुपमा...
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

केटू आरोहीलाई इन्भेष्टमेण्ट बैंकको सम्मान

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले नेपाली टोलीको सम्मानमा प्रमुख कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिइरहेको बैकिङ सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्रयोजनका लागि कास्की जिल्ला पोखरा म.न.पा. वडा नं १ वगर स्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधा...
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

सुनको मूल्य तोलामा एक हजार ५०० बढ्यो 

मंगलबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

भागरथी हत्याकाण्ड मानवतालाई नै कलंकित गर्ने घटना : नेविसंघ

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया विद्यार्थी भागरथी भट्टको बलात्कारकाे घटना मानवतालाई नै कलंकित गर्ने घटना भएको बताएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

मन्त्रिपरिषद्को निर्णय : वैशाख १७ मा ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन

सरकारले आउँदो वैशाख १७ गते ४० जिल्लामा र बाँकी ३७ जिल्लामा २७ गते निर्वाचन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

स्मार्टडोकोको ‘डोकोभरी माया’

हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले  भ्यालेन्टाइन्सको अवसरमा डोकोभरी माया नामक अफर लिएर आफ्ना ग्राहकलाई रोमाञ्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने व्यवस्था मिलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बिमा सेवा

रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायब...
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

राष्ट्रिय महिला लिगमा आज दुई खेल

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

ताप्लेजुङ केन्द्रविन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

चितवन निकुञ्जमा घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७/७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७